तपस्वी रामबहादुर बम्जनद्वारा आनी बलत्कृत

काठमाडौं । तपस्वी रामबहादुर बम्जनले एक युवतीलाई पटक–पटक बलात्कार गरेको खुलेको छ । बम्जन एक समय बाराको हलखोरिया जंगलमा ‘लिटिल बुद्ध’ को नाममा निकै चर्चा थियो । जंगलमा तपस्या बसेका बम्जनमाथि आनी बन्न गएकी युवतीलाई बलात्कार गरेको आरोप लागेको हो। २ वर्ष अगाडि युवतीमाथि बम्जनले धेरै पटक बलात्कार गरेको खवर बाहिरिएको छ । शनिबार राजधानिमा … Continue reading तपस्वी रामबहादुर बम्जनद्वारा आनी बलत्कृत